• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
ताइवान मामिलामा नेपालको साथ खोज्दै चीन

काठमाडौँ । ताइवान मामिलामा चीनले नेपालको साथ खोजेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेपछि नेपालले अमेरिकी रणनीतिको समर्थन गर्न सक्ने आशंकामा चीनले नेपालको साथ खोजेको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको एक चीन

ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने चीनको विश्वास छ: चिनियाँ…

अमेरिकाले ताइवानलाई चीनबाट अलग बनाउन खोजेको चीनले आरोप लगाउँदै आएको छ । सो प्रयासमा अमेरिकाले नेपाल जस्तो सानो मुलुकको पनि