२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जाजरकोटमा नलगाढ र रौलाखेत नदीको सतह खतरा सीमाभन्दा माथि

जाजरकोट। जाजरकोटको नलगाढ–रौलाखेत जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले नदी आसपासका तटीय क्षेत्र तथा डुबानको उच्च जोखिममा पर्ने होचो भूभागमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनारमा जाने, खोला तर्ने