१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिजो सम्झौता, आज फेरि चिकित्सकमाथि हातपातको प्रयास

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको भोलिपल्टै एक चिकित्सकमाथि फेरि हातपातको प्रयास भएको छ । काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलका डा मनिष थापामाथि हातपातको प्रयास भएको हो । त्यसको विरोधमा काठमाडौं मेडिकल कलेजका डाक्टर तथा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएर धर्ना दिएका छन् । डाइलासिस गर्न आएका बिरामी कुरुवाले