© 2023
काठमाडौँ । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । गौरवले बुधबार श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट समारोहमा नजिकका साथीभाइ र परिवारलाई मात्र बोलाइएको थियो । स्रोतका अनुसार उनीहरू माघमा विवाह गर्ने तयारीमा छन् । श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन् । गौरवले ‘मञ्जरी’, ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइली’ लगायत फिल्ममा