२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट



अ+ अ-

काठमाडौँ । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । गौरवले बुधबार श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट समारोहमा नजिकका साथीभाइ र परिवारलाई मात्र बोलाइएको थियो ।

स्रोतका अनुसार उनीहरू माघमा विवाह गर्ने तयारीमा छन् । श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन् ।

गौरवले ‘मञ्जरी’, ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइली’ लगायत फिल्ममा अभिनय गरेका छन् ।