• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
गगन थापा र गभर्नर अधिकारीबीच भेट, पूँजीबजारको समस्या समाधान गर्न…

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीहरुसँग भेट गर्नुभएको छ । भेटमा महामन्त्री थापाले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पूँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गर्नुभएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ,