१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन गगन थापाको १० बुँदे सुझाव

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन १० बुँदे सुझाव दिएका छन् । उनले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई भेटेर स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सो सुझाव दिएका हुन् । थापाले स्वास्थ्य बीमालाई निजी कम्पनीमार्फत सञ्चालन गर्ने मनसायका साथ नीति तथा कार्यक्रममार्फत अगाडि सारिएको अवधारणा