१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गगन थापाले प्रधानमन्त्रीसँग एसपीपीबारे मागे जवाफ

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिफ प्रोग्राम (एसपीपी) बारे जवाफ मागेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा नेता थापाले प्रधानमन्त्री देउवाले संसद्मा अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे जवाफ दिनुपर्ने बताए । उनले एसपीपी नेपालको संविधानसँग बाझिएको भन्दै नेपाल कुनै पनि