९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केही क्रसर उद्योग खोल्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले क्रसर उद्योगहरु संञ्चालन गर्न दिने भएको छ । गृह मन्त्रालयले मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय गरेको हो । मन्त्रालयका अनुसार अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ । मन्त्रालयका अनुसार विना अनुमति