६ कार्तिक २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोरियन संस्कृति र मौलिकता सहित ललितपुरमा कोरियन बार्बी क्यु रेष्टुरेन्ट

काठमाडौं । कोरियन संस्कृति र मौलिकता लाई नजिकबाट झल्काउने गरी कोरियन बार्बी  क्यु रेष्टुरेन्ट खुलेको छ । रेष्टुरेन्टको ललितपुर महानगरपालिका का मेयर चिरीबाबु महर्जनले उद्घाठन गर्नुभयो । कोरियन पोशाक, चित्रकला सहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्कदै कोरियन बार्बी  क्यु रेष्टुरेन्टको जावलाखेलमा सञ्चालन सुचारु भएको हो । लामो समय कोरियामा