२५ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फाइनल खेल हेर्नुहुने भएको छ । साँझ ६ बजे नेपाल र म्यानमारबीच हुने फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जानुहुने भएको हो । प्रधानमन्त्री ओली सैनिक मञ्च टुँडिखेलमा हुने महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी भएर

विकासको गति तिब्र पारेका छौँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक

प्रकृतिका बुवासँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको परिवारसँग टेलिफोन संवाद गर्नुभएको छ

प्रधानमन्त्रीको जन्मदिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ (तस्बिरहरु)

आइतबार एन्फा कम्प्लेक्समा  प्रधानमन्त्री केपी शर्मा ओलीले ७४ औँ जन्म दिनको अवसरमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन्

प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको…

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका

प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक (सिनेट) सम्पन्न

उनले नियम, विधि र प्रक्रिया पूरा गरी समयभित्रै कार्य सम्पन्न गर्ने अभ्यासमा जान आग्रह गर्दै नेपाली जनताको खुसी र मुलुकको

प्रधानमन्त्री ओली दाङमा

दाङ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुग्नुभएको छ । उहाँ लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी आउनुभएको हो

प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ

आईतवार प्रतिनिधिसभाको बैठकमा प्रभु साहले सोधेका प्रश्नमा प्रधानमन्त्रीले आक्रोश पोख्दै जवाफ नदिएका हुन् ।

नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले काठमाडौं उपत्यकाको धोविघाट, बालकुमारी, सल्लाघारी, हनुमानघाट, गोकर्णमा फोहोरपानी प्रशोधन

आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील छः…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधि

सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि

राष्ट्रिय गौरवका ठूला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिक्टा सिंचाइ र बबई सिंचाई आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजनाहरू

मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा मेरिटोक्रेसीको कुरा बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने गरिएको टिप्पणी

चालु आ.व.को ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको…

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको बताउनुभएको छ ।

तराईका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको छः…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रतिनिधि

दुग्ध किसानलाई भुक्तानी गर्न बाँकी रकम यथाशिघ्र भुक्तानी गर्न प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दुध विक्री रकम यथाशिघ्र भुक्तानी गर्न निजी डेरीहरुलाई निर्देशन

जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५…

प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको बताउनुभएको छ

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दाः न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनमा आज पेसी तोकिएको छ । उक्त मुद्दामा सर्वोच्च

पार्टी फुटाउने आवश्यकता र सौख छैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताउनुभएको छ । बुधवार नेपाल निजामती

माओवादी लक्षित ओलीको टिप्पणीः अगतिला तत्वलाई बोकेर पार लाग्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताउनुभएको छ ।