© 2023
काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय पनि बढाएको छ । यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय रहेकोमा सरकारले जेठ १ गतेबाट लागू हुनेगरी कार्यालय समय विहान ९ः ३० देखि साँझ ५ः ३० सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं