२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महानगर प्रमुख शाहद्वारा विभागलाई नयाँ दमकल हस्तान्तरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आज राष्ट्रिय सभा गृहमा विपद व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्नुभएको छ । महानगरका पूर्वप्रमुृख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उहाँले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताउनुभयो । आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न

राजस्व बुझाउन काठमाडौँ फन पार्कलाई २४ घण्टे अल्टिमेटम

काठमाडौँ महानगरपालिकाको राजस्व विभागले आज प्रदर्शनी मार्गस्थित फनपार्कलाई २४ घण्टे पत्र लेखेको छ ।

बालेनको प्रस्तावः काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र इन्जिनियर…

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका छन्

अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ– उपप्रमुख सुनिता डंगोल

त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने

अब मिचाहा बर्गलाई कानुन मिची रहन र अझ मोटाई रहन…

अब मिचाहा बर्गलाई कानुन मिची रहन र अझ मोटाई रहन दिने छैनौँ । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै

ढुङ्गेधाराको सात टहरासहित तीन भर्याङ भत्काइयो

काठमाडौँ । अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले र वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र

महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि

राहदानी विभागको पार्किङ खाली गराउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले आज त्रिपुरेश्वरस्थित राहदानी विभागमा कारबाही चलाउने भएको छ ।

अवैध संरचना भत्काउँदै काठमाडौँ महानगर

दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती

कामपा प्रमुखको एक्सन बिहान अनुगमन, दिउँसो डोजर

नक्सा स्वीकृत हुने बेला खुलाइएको प्रयोजनविपरीत सञ्चालनमा भएका संरचनाका विषयमा प्रमुख साहले भन्नुभयो, “अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै

बालेनको अभियान: बानेश्वर क्षेत्रमा अवैधरुपमा निर्माण भएका संरचना हटाईदै

महानगरप्रमुख बालेन साह कै अगुवाईमा संरचनाहरु हटाउन सुरु गरिएको हो । महानगरपालीकाले संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई

अवैध संरचना निरन्तर भत्काइन्छ: कामपा

“संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने

भवनको नक्सा पासको विवरण पठाउन काठमाडौँ जिल्ला अदालतलाई कामपाको पत्र

महानगरपालिकाको भवन निर्माण विभागका अनुसार काठमाडौँ जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटिएको छैन । त्यसैले नक्सा पासको विवरण

बानेश्वरमा नगर प्रहरीले भत्कायो कम्प्लेक्सको संरचना

काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको संरचना भत्काएको छ । बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउन्ड पार्किङ खुलाउन नगर

कामपाको ४४.२४ प्रतिशत बजेट खर्च

काठमाडौँ । गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८/७९ को

काठमाडौँ महानगरपालिकामा आइपुगे तीन वटा दमकल

महानगर प्रमुख बालेन साहले सो जानकारी दिँदै पूर्व महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रिया अघि बढेको भन्दै खरिद गरिएका

जनशक्ति थपेर काठमाडौँको दैनिक सफाइ

काठमाडौँ । सहरी सरसफाइका लागि काठमाडौँ महानगरले थप १ सय ५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौँ

काठमाडौं महानगरद्वारा २५ अर्ब ४१ करोडको बजेट प्रस्तुत

काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको नयाँ बजेट ल्याएको छ ।