© 2023
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले काम गर्नसक्ने उमेर भएका एकल महिलाहरुलाई भत्ता दिने नभइ सीप सिकाइ रोजगारी दिनुपर्ने बताउनुभएको छ । बिहीवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकल महिलाहरुको हकमा भत्ता दिनेमात्रै काममा सरकार लालयित भएको आरोप

काठमाडौँ । प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गर्नुभएको छ । मंगलवारको