६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूति गराउँछौंः भुवनेश्वर प्रहरी

काठमाडौँ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणलाई लिएर त्यहाँको प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने र नेपाली विद्यर्थाीको सुरक्षा प्रत्याभूति गराउने जनाएको छ । भुवनेश्वर प्रहरी कार्यालयको कमिसनर कार्यालयले विज्ञप्ति जारी गर्दै आरोपी छात्र अद्विक श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको