© 2023
सुर्खेत। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशका सबै मन्त्रालयमध्ये सबैभन्दा बढी बजेट खर्च गरेको छ। मन्त्रालयले चालु तथा पुँजीगत गरी कुल २ अर्ब ८६ करोड रुपैयाँ विनियोजनमध्ये २ अर्ब २८ करोड ९७ लाख रुपैयाँ खर्च गर्न सफल भएको हो।सोमबार सुर्खेतमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा