७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कञ्चनपुर १ मा एमालेलाई अग्रता, माओवादीकी बिना मगर पछ्याउदै

कञ्चनपुर १ मा नेकपा एमालेले अग्रता पाएको छ । हालसम्मको ५४०१ मत गन्दा एमालेका तारा लामा तामाङले २,९१७ मत पाएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रकी बिना मगरले १,५७५ मत पाएकी छन् । एमालेका तामाङ र माओवादीकी मगर बिच १,३४२ मतको अन्तर रहेको छ ।