७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर १ मा एमालेलाई अग्रता, माओवादीकी बिना मगर पछ्याउदै



अ+ अ-

कञ्चनपुर १ मा नेकपा एमालेले अग्रता पाएको छ । हालसम्मको ५४०१ मत गन्दा एमालेका तारा लामा तामाङले २,९१७ मत पाएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रकी बिना मगरले १,५७५ मत पाएकी छन् ।

एमालेका तामाङ र माओवादीकी मगर बिच १,३४२ मतको अन्तर रहेको छ ।