© 2023
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति सुरु भइरहेको बताउनुभयो । हिजोको बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले विवादित नागरिकता विधेयकमा सात बुँदामा आफ्नो धारणा सार्वजिनक गरेको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । दुई दिनसम्म चल्ने बैठक पार्टी मुख्यालय च्यासलमा केहीबेरअघि सुरु भएको हो ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठक पार्टी मुख्यालय च्यासलमा केहीबेरअघि सुरु भएको हो

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न

नेकपा एमालेको भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकले उम्मेदवारको मापदण्ड र विधि तय गर्ने भएको छ ।

तनहुँ, ३० साउन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा २ दिने संगठनात्मक कार्यशाला सोमवार सम्पन्न गरेको छ ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनु भएको

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले महँगी र भ्रष्टाचारविरुद्ध तीन दिने हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । दैनिक

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पछिल्लो समय बढेको चर्को महंगीविरुद्ध जनप्रदर्शन गर्ने भएको छ । एमालेले महंगीविरुद्ध काठमाडौंको

प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा गठबन्धनका विरुद्ध एमाले लोकप्रिय पार्टी भएको जनाएको छ ।

काठमाडौं । नेकपा (एमाले)ले सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य मनोनयन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार

काठमाडौं । नेकपा (एमाले)को चौथो अन्तरपार्टी निर्देशन जारी भएको छ । सो अन्तरपार्टी निर्देशनमा दशौं केन्द्रीय सल्लाहकार परिषद्को पछिल्लो विवरण

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको सातौं बैठक २०७९ असार २० गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।

नेकपा (एमाले) ले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र

नेकपा एमाले स्थानीय निर्वाचनमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएपनि अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।

काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको शनिबार बसेको बैठक स्थानीय तह निर्वाचनको समीक्षा, सदस्यता नवीकरण र विस्तार तथा

नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् ।