१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महंगी र भ्रष्टाचारविरुद्ध एमालेले तीनदिने हस्ताक्षर अभियान चलाउने



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले महँगी र भ्रष्टाचारविरुद्ध तीन दिने हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले त्यसविरुद्ध हस्ताक्षर अभियान चलाउने भउको हो ।

एमाले काठमाडौँको अगुवाइमा १३८ वटै शाखाको सक्रियतामा यहि साउन २०, २१ र २२ गते हस्ताक्षर अभियान थाल्ने एमालेले जनाएको छ । ‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको हैन माफियाको सरकार’ भन्ने नारासहित सुरु हुने हस्ताक्षर अभियानमा भाग लिन आम नेपाली नागरिकहरुलाई एमालेले आग्रह गरेको छ ।