२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ए डिभिजन लिगः नवप्रवेशी टिम खुमलटार विजयी

काठमाडौँ । नवप्रवेशी फुटबल क्लब एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लवलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् शुरुवात गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरेका थिए । उनले ८९ औं मिनेटमा आएर