२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुमलटारको मुख्य प्रशिक्षकमा यम गुरुङ



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब एफसी खुमलटारको मुख्य प्रशिक्षकमा यम प्रसाद गुरुङ नियुक्त भएका छन् ।

नवप्रवेशी क्लब खुमलटारले आइतबार गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

गुरुङ नेपाली यू–२० राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक समेत हुन् । उनको नेतृत्वमा नेपालले यू–२० महिला साफ च्याम्पियनसिप खेल्दैछ ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि खुमलटारले गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

डबल राउण्ड रोबिनको आधारमा हुने ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।