४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुकुन्दश्याम गिरीको पदमुक्तिपछि सुर्खेत पार्टी कार्यालयमा तालाबन्दी

सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्कंदै गएको छ। उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि सुर्खेतस्थित राप्रपा जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ। राप्रपा सुर्खेत र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सुर्खेतको संयुक्त नेतृत्वमा गरिएको तालाबन्दीले पार्टीभित्रको असन्तुष्टि सतहमा आएको छ। गैरकानुनी ढंगले गिरीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष र केन्द्रीय