१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदेश १ कांग्रेस संसदीय दलमा उद्धव थापा विजयी

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन् । पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहेका थापाले १८ मत प्राप्त गरेर विजयी भएका हुन् । प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् । जसमा थापासँगै भिडेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त