१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहलगाममा भएको आतंकवादी हमलाको राप्रपाद्वारा निन्दा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको जम्मु कश्मिरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलाको निन्दा गरेको छ । आतंकवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमणमा परी एक नेपाली नागरिक सहित २६ जनाको मृत्यु भएको थियो । आक्रमणकै कारण दर्जनौं व्यक्ति घाइते भएका थिए । यो घटनालाई राप्रपाले मानवताविरोधी घटनाको भनेको छ ।