© 2023
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले हल्चोक आकाश भैरवको बाह्र वर्षे जात्राको नयाँ वर्ष २०८२ को पहिलो दिन शुभारम्भ गर्नुभएको छ । काठमाडौ नागार्जुन नगरपालिका वडा नम्बर - ३ हल्चोकस्थित हल्चोक आकाश भैरव मन्दिर पुगेर सोमबार अपरान्ह राष्ट्रपति पौडेलले सो जात्राको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रथम महिला सबिता पौडेलसहित

काठमाडौँको उपत्यकामा मनाइने इन्द्रजात्राको सम्पूर्ण तयारी पूरा भएको छ । इन्द्रजात्रा भोलि शुक्रबार मनाइँदैछ ।