६ भाद्र २०८३, शनिबार
,
Latest
बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलबाट हल्चोक आकाश भैरवको बाह्र वर्षे जात्राको शुभारम्भ



अ+ अ-

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले हल्चोक आकाश भैरवको बाह्र वर्षे जात्राको नयाँ वर्ष २०८२ को पहिलो दिन शुभारम्भ गर्नुभएको छ ।

काठमाडौ नागार्जुन नगरपालिका वडा नम्बर – ३ हल्चोकस्थित हल्चोक आकाश भैरव मन्दिर पुगेर सोमबार अपरान्ह राष्ट्रपति पौडेलले सो जात्राको शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले आकाश भैरव तथा देव गणकों पूजा अर्चना गरी टिकाप्रसाद ग्रहण गर्नुभएको थियो।