२२ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचन आयोगले सोध्यो रवि लामिछानेलाई स्पष्टीकरण

चितवन । आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले

लोकतन्त्र दिवसले अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस्– रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्तन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र दिवसले तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् भन्दै

रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसद्वारा उजुरी

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका सभापति रवि लामिछानेले

लोकतान्त्रिक पद्धतिमा विश्वास गर्न रवि लामिछानेको आग्रह

चितवन क्षेत्र नं २ मा रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको उम्मेदवारसमेत रहुनभएका लामिछानेले चितवनमा आफूमाथि हुलहुज्जत भएपछि तत्काल आफूलाई मतदानस्थलमा

चितवनमा रवि लामिछानेमाथि हुलहुज्जत, मतदान स्थगित

लामिछाने आफ्ना केही सहयोगीसहित उक्त विद्यालयको बुथतर्फ जाँदा त्यहाँ रहेका समर्थकहरुले उहाँको पक्षमा नाराबाजी गरेपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका

रास्वपाको अन्तिम चुनावी सभा आज , रविले भने- राजनितीक भिडन्तबारे…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा बिहीबार दिउँसो हुने आमसभामा आम मतदातालाई उपस्थितिका लागि अनुरोध

रविका चालकलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सोमबार बिहान तीनतले घरको छतबाट खसेर गम्भिर घाइते भएका थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

चालक छतबाट खसेको प्रकरणमा लामिछानेको आग्रह– ‘चोट लागेको बेला नुन–चुक…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुःखको घडिमा स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

रवि लामिछानेका गाडी चालकको भेन्टिलेटरमा उपचार हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालकको पुरानो मेडिकल कलेज भरतपुरमा भेन्टिलेटरमा उपचार जारी छ ।

रास्वपाका अध्यक्ष लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा…

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक शम्भु भन्ने दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेका छौँ – सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताउनुभएको छ ।

अडिओ प्रकरण– केन्द्रीय समितिको बैठकअघि रविले ढाकासँग बेग्लै कुरा गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले अडिओ प्रकरणमा मुछिएका सांसद डा. ढाकाकुमार श्रेष्ठसँग

रवि लामिछानेले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने

पार्टीको पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले बुधबार (आज) केन्द्रीय समिति बैठकबाट निर्णय हुने र बारे जानकारी

चुनावकै मुखमा अडियो रेकर्ड सार्वजनिक गरिनु शंकास्पद – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन्

आज आफैँ अख्तियारमा निवेदन दिन्छु, भ्रष्टाचारीलाई सबैभन्दा ठूलो कारबाही गर्नू–…

रास्वाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ सार्वजनिक भएपछि उनले भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो

श्रेष्ठको अडियोबारे रवि भन्छन् – छानबिन गरेर कारबाही गर्न नसके…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा छानबिन गरेर दोषी

दबाबमा रविको राहदानीमा मुद्दा नचल्ने निर्णय गरेको होइन– महान्यायाधिवक्ता पोखरेल

आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँ रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको बताउनुभयो ।

रवि लामिछानेविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम

आगामी बैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।