© 2023
काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहप्रति समर्थन जनाएका छन् । कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले बालेनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन उनले आग्रह समेत गरेका छन् । सामाजिक सञ्जालमा रवि लेख्छन् ‘ठुला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै