• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
भरतपुर महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तालमेल गरेर उम्मेदवारी दिने भएका छन् । महानगर प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपाले उम्मेदवारी दिने दुई दलबीच सहमति भएको छ । केही वडामा समेत तालमेल गरेर उम्मेदवारी दिने दुवै दलबीच सहमति भएको बताइएको छ ।

भरतपुरमा गठबन्धन नमान्ने २९ वटै वडाका कांग्रेस सभापतिको निर्णय

चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।

भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत हेरफेर

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । आयोगको सोमबारको निर्णय अनुसार भरतपुर महानगरपालिकाका मुख्य

एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उठाउने

मेयरको उम्मेदवारको नाम सिफारिस गर्न आज बसेको एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठकले बागमती प्रदेशसभा सदस्य सुवेदीलाई उम्मेदबार बनाउने निर्णय गरेको

गठबन्धनमा चुनावमा जाने सहमति भइसकेको छ : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइ सकेको बताउनुभएको छ