२२ मंसिर २०८२, सोमबार
,
Latest
एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि… मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उठाउने



अ+ अ-

चितवन। नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी लाई उम्मेदवार बनाउने भएको छ ।

मेयरको उम्मेदवारको नाम सिफारिस गर्न आज बसेको एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठकले बागमती प्रदेशसभा सदस्य सुवेदीलाई उम्मेदबार बनाउने निर्णय गरेको हो ।

यस अघि २०७४ मा भएको स्थानीय निकाय निर्बाचनमा देबी ज्ञावली उम्मेदबार बन्नुभएको थियो ।