© 2023
काठमाडौँ । चन्द्रागिरी नगरपालिकाको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । बुधवार नागढुंगास्थित मुख्य सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका थिए । घटनाबारे छानबिन गर्न एसपी पदम बहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले जानकारी दिए
चन्द्रागिरी नगरपालिकाको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले एकजना प्रहरी हवल्दारलाई कुटेका छन् । बुधवार सडकमै इन्स्पेक्टर जितेन्द्र साहले प्रहरी सहायक हवल्दारलाई
आगामी एक वर्षभित्र सबै काम सक्ने तयारी आयोजनाको छ ।
काठमाडौँ । काठमाडौं छिर्ने नाका नागढुंगाबाट प्रहरीले दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पिकअप स्कार्पियोको गियर बक्समा