३० कार्तिक २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विभिन्न नामका जेन-जी समूह खडा गरेर सरकारले तमासा देखाएको ओलीको…

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न नामका जेन-जी समूह खडा गरेर सरकारले तमासा देखाएको आरोप लगाउनु भएको छ । गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफलका क्रममा ओलीले जेन(जीहरूका नाममा कलाविहीन नाटक चलाइएको बताउनु भयो । उहाँले  सरकारमा रहेकाहरूले नै जेन-जीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर बुझाउन

ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल

काठमाडौँ । पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी

देश जलाउनेहरुले नै सरकार चलाइरहेका छन्ः ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेन–जी आन्दोलनको नाम देश जलाउने काम

जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताउएका छन्।

नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरु…

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद शुरु भएको टिप्पणी गर्नुभएको छ । 

पाण्डे र भट्टराईलाई ओलीले भनेः सञ्चारमाध्यममा गएर र्‍याईंर्‍याईं गर्नुको औचित्य…

यो  र्‍याईं र्‍याईं  यो साँझतिर झ्याउँकिरीले झ्याउँझ्याउँ गर्छ त्यो भन्दा बढ्ता गरेर । यति बेला संसद पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने

अदालतले प्रतिनिधि सभा पुनः स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छः ओली

नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताउनुभएको

नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई

झलनाथ खनाल एमालेमै फर्कन तयार, ओलीसँगको भेटमा के भयो कुरा…

एमाले अध्यक्ष ओलीले खनालसहित सबै नेता तथा कार्यकर्तालाई मूल घरमै फर्कन आग्रह गरेका थिए । दुई नेताबीच भएको छलफल सकारात्मक

जेनजीसहितको सर्वपक्षीय सरकार बनाउन एमाले अध्यक्ष ओलीको प्रस्ताव

जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुन: प्रधानमन्त्रीको दावी नगरिने स्पष्ट

एक पैसा पनि भ्रष्टाचार गरेको छैन, सम्पादक मण्डलले नै छानविन…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ । 

सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेन–जी आन्दोलन’ का क्रममा आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको निगरानीमा रहनु परेको

जेन—जी आन्दोलनपछि पहिलो पटक ओली पत्रकारहरुसँगको अन्तरक्रियामा

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ ।

माधव नेपालसहित समाजवादीका नेताहरुलाई ओलीको आह्वानः चौतारी खोज्न नजानुस्, तपाईंले…

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरुलार्य एमालेमै फर्किन आह्वान गर्नुभएको छ ।

सरकारले निर्वाचन गराउने बाटो समातेको छैनः ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताउनुभएको छ । बुधवारबाट

एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिनुभएको

राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग भएकै कारण एमालेमाथि आक्रमण…

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध शतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताउनुभएको छ

राष्ट्रपति पौडेल र अध्यक्ष ओलीको ‘ज्वरो’

आजै आएको अर्काे समाचार हो राष्ट्रपति रामचन्द्र पौडेलेको अस्वस्थताको । राष्ट्रपति पौडेल पनि आज बोलाइएको जेनजीहरुका विभिन्न समूहको बैठक भइरहेकै

एमाले सचिवालय बैठक आज पनि बस्दै, ओलीमाथि थप दबाब

ओली पक्षका केही नेताहरु भने महाधिवेशनबाटै नेतृत्व र पुस्तान्तरणको टुंगो लगाउनुपर्ने बताउँदै आएका छन् । एमालेको महाधिवेशन आगामी वर्ष गर्ने

संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैनः ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको