© 2023
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारीको बैठक बोलाएका हुन् । बैठक बिहान १० बजे बस्ने छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्कप्रसाद बाराकोटीले कुष्ठरोग निवारणका लागि सक्रिय खोज, परीक्षण र जनचेतना अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड

अब उहाँ कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेद्वार बनाउने भएको छ ।