३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० को मृत्यु, २०…

रियो डि जेनेरियो । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन् । प्राप्त समाचारअनुसार यहाँका यहाँका करिब २० हजार नागरिक

साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोहीको मृत्यु

रियाद । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ

अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

टेक्सास । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु

बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

वाशिंगटन, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गर्नु भएको छ । उहाँले टोरनाडोले ठूलो जनधनको क्षति

अफगानिस्तानलाई ९९.५ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने बेलायतको योजना

लन्डन, युके । बेलायतले अफगानिस्तानलाई ९९.५ मिलियन मानवीय सहायता विनियोजन गर्ने योजना बनाएको छ। बेलायती विदेश मन्त्री लिज ट्रसले अफगानिस्तानलाई

इजरायलमा अपहरण गरेका २० जनालाई प्रहरीद्वारा उद्धार

अबुजा । इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० जना प्रहरीको उद्धार गरिएको छ । प्राप्त समाचारमा हालै एक प्रहरी  चौकीमा आक्रमण

इन्डोनेसियामा ज्वालामुखी विस्फोट अपडेट : मृत्यु हुनेको संख्या ४३ पुग्यो

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा

ठट्टा गरेको भिडियो बाहिरिएपछि बेलायती प्रधानमन्त्रीको राजीनामा माग !

लण्डन । मुलुकले गत वर्ष कोभिड–१९ को कडा प्रतिबन्ध भोगिरहेको समयमा आफ्ना कर्मचारीले अवैध क्रिसमस पार्टीको आयोजना गर्ने बारेमा ठट्टा

बिहीबार जापानमा ६.० म्याग्निच्युडको भूकम्प महशुस

टोकियो । जापानको कागोशिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार

अपडेट : इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३९ को मृत्यु

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । ज्वालामुखी विस्फोटमा

अमेरिकामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्दि

वासिङ्टन । अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड-१९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

बर्लिन । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचन हुनु भएको छ । वर्तमान अर्थ मन्त्री समेत रहनु भएका ओलाफलाई बुधबारको संसद

अमेरिकी र रुसी राष्ट्रपतिबीच भिडियोमार्फत् वार्ता युक्रेनमा रुसले आक्रमण

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियोमार्फत् वार्ता भएको छ । सो वार्ताका क्रममा

टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण

अंकारा । टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ

अपडेट : इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

इन्डोनेसिया । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

बग्दाद । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको

इन्डोनेशियामा भीषण ज्वालामुखी : कम्तीमा १३ को मृत्यु

इन्डोनेशिया । इन्डोनेशियाको जाभा टापुमा शनिवार ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको र दर्जनौँ अरू घाइते भएको आपत्कालीन

क्यालिफोर्नियामा जहाज दुर्घटनामा चारको मृत्यु

लस एञ्जलस । अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । प्राप्त समाचारमा सो

शिवाकोटीलाई मानार्थ कोरियाली नागरिक सम्मान

सउल । दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर

अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उहाँहरुबीच आगामी मंगलबार भिडियो