६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु

एजेन्सी । ह्वाइट हाउसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल एपका लागि नयाँ मालिक फेला पार्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने समयसीमा भन्दा एक महिना कम रहँदै आधिकारिक टिकटक खाता सुरु गरेको छ । यस खाताले मङ्गलबार दिउँसो २७ सेकेन्डको आफ्नो पहिलो भिडियो पोस्ट गरेको छ ।

अफगानिस्तानमा बस दुर्घटनामा मृतकको संख्या ७६ पुग्यो

एजेन्सी । इरानबाट स्वदेश फर्कँदै गरेका अफगानी नागरिकहरू सवार बस र दुई अन्य सवारी साधनबीच पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनामा ज्यान

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने: ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने आश्वासन दिनुभएको छ । यद्यपि उहाँले एक

गाजामा इजरायली सेनाद्वारा ३० प्यालेस्टाइनीको हत्या

एजेन्सी । नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार विस्थापितहरूका लागि पालहरू र अमेरिकी समर्थित सहायता वितरण केन्द्रहरू नजिकै प्यालेस्टिनीहरूको भेलालाई

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया–अमेरिका अभ्यासको आलोचना

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’ को निरीक्षण गर्दै दक्षिण कोरिया र

इटालीको भेन्टिना हिमनदी तीव्ररूपमा पग्लिँदै, अब टाढाबाट मात्र निगरानी सम्भव

एजेन्सी । इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको छ कि भूगर्भविद्हरूले अब विगत एक सय ३० वर्षजस्तै

भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन भ्रमण गर्ने हुनुभएको छ । उहाँको भ्रमणबारे मङ्गलबार नयाँदिल्लीमा चीनका

युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष भेट्न जेलेन्स्की तयार

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गर्न इच्छुक रहेको बताउनुभएको

हंगेरीका अन्तरिक्ष यात्री आइएसएस मिसनपछि घर फर्किए

एजेन्सी । हंगेरीका अन्तरिक्ष यात्री टिबोर कापू सोमवार बुडापेस्ट फर्किएका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आफ्नो मिसन पूरा

रुस–युक्रेनमा तत्काल युद्धविरामको सम्भावना छैन–ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन् ।

पाकिस्तान बाढीमा एक हजारभन्दा बढीको मृत्युको आशङ्का

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्रीका संयोजक इख्तियार वली खानले खैबर पख्तुनख्वा (केपी) प्रान्तमा आएको विशाल बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु

दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा उत्तर कोरियाको खतरा सामना गर्न…

एजेन्सी । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त उत्तर कोरियाको खतरालाई सामना गर्न वार्षिक ठूलो सैन्य अभ्यास

जेलेन्स्की अमेरिकातर्फ प्रस्थान, शान्ति वार्तामा युरोपेली नेताहरूको साथ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका लागि क्रिमिया पुनः प्राप्त गर्ने वा नेटो सदस्यता प्राप्त गर्ने सम्भावनाहरू वार्ताबाट बाहिर

जेलेन्स्कीले चाहेमा युद्ध अन्त्य गर्न सक्नुहुन्छ: ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाहेमा युद्ध तुरुन्तै अन्त्य गर्नसक्ने वा लड्न जारी राख्नसक्ने बताउनुभएको

गाजामा युद्धका कारण इजरायलमा बढ्दो निराशा राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट

एजेन्सी । गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । आयोजकहरूले सयौँ

टप इन्ड टी–२० सिरिजको तेस्रो खेलमा नेपालले मेलबर्न स्टार्सविरुद्ध बलिङ…

पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो । आज

पाकिस्तानमा बाढी: ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्नुभएको छ

गाजामा दस लाखभन्दा बढी महिला र किशोरी भोक, हिंसा र…

एजेन्सी । गाजामा करिब दस लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसा र दुव्र्यवहारको सामना गरिरहेका छन् भनेर संयुक्त राष्ट्रसंघको

यूएई सरकारले दियो १२० नेपालीलाई आममाफी

इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।