© 2023
चितवन । अल्जाइमर्स रोगले बिर्सने मात्रै नभएर कार्यक्षमतामा ह्रास ल्याउने विज्ञहरुको भनाइ छ । विश्वभर नै यो रोगका कारण धेरैले दु:ख पाउँदै आएका छन् । भरतपुर अस्पतालका न्यूरोलोजिष्ट (स्नायुरोग विशेषज्ञ) डा निरज गौतमले अल्जाइमर्स बिर्सने मात्रै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले हाम्रो मस्तिष्कको कार्यक्षमतामा समेत ह्रास ल्याउँछ ।”

काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो ।

काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालका अध्यक्ष तथा इन्चार्ज ताज मोहम्मद मियाले राजनीतिक अभियानमा मुस्लिम समुदायलाई उपयोग मात्र गरिएको तर

द्रुत बसको लागि भनेर सडकको देव्रेतिर रातो रंगले रंगिएको सडकबाट अरु नीजि मोटरसाइकल या गाडीहरु गुडाउने कि नगुडाउने भनेर चालकहरु

दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८र७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा

शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् ।

एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि हुने अनुमान

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कारबाही गरिने बताएका छन् ।

बाँके । “मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके

देशभरका शिक्षकहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानी काठमाडौँ केन्द्रित आन्दोलन सुरू गरेका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका शिक्षक, विद्यालयका

शिक्षकले भनेको अर्को कुरा हो हामी स्थानीय तहको अधिनमा बस्दैनौँ । त्यसो भए शिक्षक संघले भन्नुपर्यो, संघीयता चाहिएको हो की

विभिन्न जिल्लाबाट काठमाडौँ आएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन् ।

संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै

दोलखा । सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ ।

रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’ लगाउने कार्य जारी छ ।

हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नताबारे यस महिनाको सुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र

भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ

संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र सङ्ख्यामा गणना हुने सातौँ संविधानमात्र होइन, संविधानसभाबाट प्राप्त भएको पहिलो संविधान पनि हो