३ माघ २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वप्रशासकसँग महामन्त्री गगनको छलफल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका केही पूर्वप्रशासकहरूसँग छलफल गरेका छन् । बिहीबार सीमित स्रोत साधनका बिच कसरी प्रभावकारी काम गर्ने भन्ने विषयमा पूर्व प्रशासकसँग छलफल गरेको महामन्त्री थापाले जानकारी दिए । ‘पूर्व प्रशासकहरूसँग छलफल गरेको छु,’ महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘सीमित स्रोत र साधनका बिच पनि सरकार

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौँ। कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित पारित भएको छ । सिहंदरबारस्थित युवा तथा

भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक

काठमाडौँ।  खानेपानीमन्त्री प्रदीप यादवले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन्। राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा आज यहाँ डिप्लोमा इञ्जिनियर्स

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ जना विद्यार्थीलाई दीक्षित गरेका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका

रिब्स र निस्ट सेमिफाइनलमा

काठमाडौँ।  रिब्स र निस्ट, भक्तपुर चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बुद्धनगरस्थित आयोजक

टेबलटेनिस मुख्य प्रशिक्षकमा बासुकला

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टेबलटेनिसका नायब वरिष्ठ प्रशिक्षक मोहनदास बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । माघ २

बोझेनी प्रदर्शनका क्रममा प्रक्राउ परेकालाई तत्काल बिनाशर्त रिहा गर्न राप्रपाको…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बोझेनी प्रदर्शनका क्रममा पक्राउ परेका स्थानीयबासीलाई अविलम्ब बिना शर्त रिहा गर्न माग गरेको छ

मिसन प्रमुखहरूलाई परराष्ट्र मन्त्रीको निर्देशनः राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई…

काठमाडौं ।  मिसन प्रमुखहरूलाई परराष्ट्र मन्त्रीको निर्देशनः राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नु परराष्ट्र मन्त्री डा आरजु राणा

ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत

करेन्ट लागेर युवकको मृत्यु

काठमाडौँ। करेन्ट लागेर युवकको मृत्यु भएको छ। बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर मोरङ घर

नेपालीको आत्मियता र आतिथ्यताबाट मोहित भएका चिनियाँ पर्यटक

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको सङ्ख्या उल्लेख रहेको छ । सन् २०२४ मा चीनबाट एक लाख एक हजार

वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि हातपात गर्ने व्यक्तिविरूद्ध दिए जाहेरी

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत परिसरभित्र आफूमाथि हातपात गर्नेविरूद्ध जाहेरी दिएका छन् । आफूमाथि ज्यान मार्ने उद्योग

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित

काँक्रेविहार । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु चार अर्ब २०

तरकारीखेतीमा वडाध्यक्ष ‘चौधरी’

तुलसीपुर । यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै छन् ।

वनका कर्मचारीलाई तालिम

सिरहा । जिल्लास्थित डिभिजन वन कार्यलयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन सुरु गरेको छ । लहानमा आयोजित

पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया

चन्द्रपुर । नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । गत

रुखबाट खसेर महिलाको मृत्यु

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको

लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

बनियानी । यहाँको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ

हुम्लामा बाक्लो हिमपात

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको

लगनगाँठो कस्दै मेलिना राई

काठमाडौं । गायिका मेलिना राई भोलि शुक्रबार विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनका लमजुङ घर भएका प्रेमी ध्रुब गुरुङसँगसँग