७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जापनीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

चितवन । जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो । जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा । सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण

फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

तनहुँ । यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व सङ्कलन

झापामा महिलाको जलेर मृत्यु

दमक । आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी यहाँकी एक महिलाको मृत्यु भएको छ । यहाँस्थित इलाका प्रहरी कार्यालयका प्रहरी

गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणीः ‘यो राजनीतिक मामिला हो…

जाँचबुझ आयोगहरुले पनि प्रतिवादी र मुख्य प्रतिवादी आक्रमणकारीलाई देखाएको भन्दै आफूले केही नबिराएकाले डराउनुपर्ने जरुरी नरहेको उहाँको टिप्पणी छ ।

पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

भद्रपुर । यहाँको दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका

उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने सत्तारुढदलको तयारी

सत्तारुढदलले उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरेका छन् ।

दुर्घटनामा परेकाको उद्धारमा संलग्न व्यक्तिबाटै सुन चोरी

बनियानी । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुई जनालाई प्रहरीले

झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ ।

विद्या भण्डारीले बनाउन खोजेको राजनीतिको बाटो

केन्द्रीय कमिटीमा विभिन्न हिसाबले मानिस मुखर नभए पनि विधान महाधिवेशनमा प्रतिनिधिले विद्याको पक्षमा कुरा राख्ने तयारी गरेका छन् ।

कारागारमा रहेका रविलाई भिटामिन ‘डी’को कमी, प्रेसर नर्मल

लामिछानेलाई हाइपर टेन्सनसमेत भएको चिकित्सकले बताएका छन् । उनको ब्लड प्रेसर भने नर्मल रहेको छ । अर्थात १२०/८० ब्लड प्रेसर

ट्रम्प र जेलेन्स्कीबीचको वार्ता सकारात्मक, पुटिनसहितको त्रिपक्षीय वार्ताको तयारी

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकमा सम्बोधन गर्दै भने, ‘हामी सबै युद्ध अन्त्य गर्न चाहन्छौं र रुसलाई रोक्न चाहन्छौं । सुरक्षाको

राष्ट्रियसभाको बैठकमा आज सामाजिक सञ्जालसम्बन्धी विधेयक प्रस्तुत हुने

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस

रवि लामिछाने अस्वस्थ भएपछि नख्खु कारागारमै पुगेर लिए चिकित्सकले रगतको…

लामिछानेको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकले रगतको नमूना लिएर परीक्षण गर्न थालेका छन् ।

राज्य माथी नागरिकको विश्वास कमजोर भयाे: पूर्वराष्ट्रपति भण्डारी

उहाँले भन्नुभयो ‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमश: बढ्दो छ जबसम्म सुशासनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न

गौर काण्ड: उपेन्द्रलाई फसाउन खोजेको भन्दै बिरोध प्रदर्शन

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबलाई गौर हत्या काण्डमा फसाउन खोजेको भन्दै सो पार्टीका कार्यकर्ताहरुले सप्तरीले राजबिराज स्थित गजेन्द्र चौकमा टायर

पूर्व–पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन सकेको छैन् । यस राजमार्गलाई विभिन्न खण्डमा चारदेखि आठ लेनसम्म

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा । प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति

पहिरोमा परी दुई जनाको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ