• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   खुट्टाले लेखेर एसइई उत्तीर्ण ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि ★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने
रत्ननगरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सांकेतिक तस्विर चितवन । पूर्वी चितवनको रत्ननगरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर ७ बद्रेनीका ६२ बर्षीय कान्छा दराई रहेका छन् । दराईलाई घरबाट ज्याला मजदुरीका लागि सौराहा जाँदै गर्दा आज बिहान हात्तीले आक्रमण गरेको थियोे ।हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको ईलाका

धुवाँमुक्त गाउँपालिका बनाउन ग्यास चुलो वितरण

दाङ । गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत दाङको राजपुर गाउँपालिकाले १५४ घरधुरीलाई ग्यास वितरण गरिएको छ । वडामा रहेको ६५४ घरधुरीमध्ये

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना

काँकरभिट्टा भन्सार कार्यालय नजिकैको पुरुषको शव फेला

झापा । झापाको काँकरभिट्टा भन्सार कार्यालय नजिकैको विश्रामस्थलभित्र एकजना मृत अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत

डेढ दर्जन घर पहिरोले भत्कायो, सयौँ घर जोखिममा

गाईघाट । पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ

अछाम जिल्लामा घट्यो यस्तो घटना, दाजु बहिनीको मृत्यु, आमा घाईते

अछाम । अछाम जिल्लामा जंगली च्याउ र निउरो खाँदा दुई जनाले अकांलमै ज्यान गुमाउनु परेको छ भने एक जनाको अवस्था

मकालुमा ५० घर पहिरोको उच्च जोखिममा

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण

पहिरोमा परी भोजपुरमा दुई जना घाइते

भोजपुर । अविरल वर्षातसँगै आएको पहिरोमा परी भोजपुरमा दुई जना घाइते भएका छन्। घाइते हुनेमा भोजपुर नगरपालिका ११, आम्तेककी ६६

खहरेले बगाएको वृद्धको उद्धार

मकावानपुर । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एक जना वृद्धलाई प्रहरीले उद्धार गरेको छ । नाम, थर नखुलेको अन्दाजी

कपिलवस्तुमा डुवेर दुई बालकको मृत्यु

बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ किलौनी भन्ने स्थानमा रहेको पोखरीमा डुवेर आज दिउँसो दुई बालकको मृत्यु भएको

ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने प्रस्तावमा पुनर्विचार सत्तारुढ दलका…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने

भानु घर पुनःनिर्माण नहुँदा जिल्लावासी निराश

दमौली । संरक्षणको अभावमा जीर्ण बन्दै गएको भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माण नहुँदा जिल्लावासी निराश बनेका छन् । तनहुँको भानु नगरपालिका–४

बोलेरो गाडीले ठक्कर दिँदा गाउँपालिका अध्यक्ष घाइते

धादिङ । धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गरेका सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमान्को कुटाइबाट मृत्यु भएको छ । श्रीमान् शिवकुमार लोधले ड्रममा

निर्मला पन्तकी आमा भिमदत्त नगरपालिकाले दियो जागिर

महेन्द्रनगर । गतबर्ष करणी पछि मारिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई कन्चनपुरकै भिमदत्त नगरपालिकाले कार्यलयमा सहयोगीमा जागिर दिएको छ ।

हुम्ला कर्णाली नदीको किनारमा एक महिलाको शव फेला

सिमकोट । हुम्ला कर्णाली नदीको किनारमा एक महिलाको शव फेला परेको छ। सर्केगार्ड गाउँपालिका ४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

–नीरज गौतम बाँके । दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ ।

भतिजद्वारा दाउरा प्रहार गरी आफ्नै काकाको हत्या

जाजरकोट । मदिरा सेवनगरी आफ्नै भतिजले दाउरा प्रहार गरी काकाको हत्या गरेका छन् । भेरी नगरपालिका–१३ कुदुमा भतिजाले दाउरो प्रहार

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

बर्दिया । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय

सिन्धुलीमा ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते

सिन्धुली । सिन्धुलीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् । सुनकोसी गाउँपालिका–६