९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्… फोटो फिचर



अ+ अ-

गोरखा । गोरखा दरबार परिसर हिमालको दृश्यावलोकनका लागि पनि उपयुक्त थलो हो ।

यहाँबाट बुद्ध, मनास्लु, ङादीचुली (डा. हर्क गुरुङ पिक) हिमाल चुलीलगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

मौसम खुलेको दिन यहाँ बाट देखिने हिमाल सहितको दृश्य साच्चैकै सुन्दर देखिन्छ । पहाडहरुको पछाडि यो मौसममा टलक्क टल्कने हिमाली दृश्य चित्ताकर्षक देखिन्छ।

तस्वीर-सुशील अर्याल