© 2023
काठमाडौँ । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभयो । आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् ।

जेनजी युवाहरूले राष्ट्रपति कार्यालयमा आगजनी गरेका छन् ।

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरुले संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हालको जेन–जेड आन्दोलनलाई “नितान्त युवाको नेतृत्वमा आधारित” भन्दै संयमित हुन आह्वान गरेका छन् ।

काठमाडौँ । जेनजी प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश गरेका छन् । सोमबार भएको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी
काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । उनीहरू गेट तोडेर भित्र प्रवेश गरेका हुन् ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको

काठमाडौँ । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफेड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली

काठमाडौँ । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा आगजनी

काठमाडौं । जेनजीको आन्दोलन चर्किँदै जाँदा दोस्रो दिन प्रदर्शनकारीले नेताको घरलाई लगातार निशाना बनाइरहेका छन् । यसैक्रममा बुढानिलकण्ठस्थित कांग्रेस सभापति

आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

काठमाडौँ । प्रदर्शनकारीले नेकपा (एमाले)का सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जेनजी पुस्ताले बिहानैबाट प्रदर्शन गरिरहेका छन् ।

जेन्जी पुस्ताको आन्दोलन आज थप सशक्त बन्दै गएको र नेताहरुका घरमा नै आक्रमणको तारो बनाएपछि प्रधानमन्त्री राजीनामाको तयारीमा आएका हुन्

काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ ।

काठमाडौँ । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन जारी छ । कर्फ्यूका बाबजुद पनि प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोड गरिरहेका

काठमाडौँ । सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा

काठमाडौँ । काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । गृह मन्त्रालयको निर्देशन अनुसार एआईजी दानबहादुर

कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ

काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसर लगायतका उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन शुरु गरेका छन् ।