१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एसको निर्वाचन: कुन पदमा क–कसको पर्‍यो उम्मेदवारी ? सूचीसहित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो चयनका लागि आज ९मंगलबार० निर्वाचन हुँदैछ । २१ जना पदाधिकारी रहने व्यवस्था रहेको एकीकृत समाजवादीमा १८ पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा निर्वाचन हुन लागेको हो । अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भैसक्नु भएको

करोडौँको योजना कार्यान्वयन हुन सकेन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन ।

साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार

काठमाडौँ । पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका

पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा

लुम्बिनी । पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय

करोडौं लगानी, उपलब्धि शून्य

प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा

काभ्रेको खानीखोलामा ‘एक–घर–एक धारा’

काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरघै खानेपानी उपलब्ध गराइएको छ ।  गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत

घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता

कास्की । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।  कास्कीको अन्नपूर्ण

आज कहाँ–कहाँ हुँदैछ चट्याङसहितको वर्षा ?

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ ।

इस्कोनमा श्रीकृष्ण जन्माष्टमी -फोटो फिचर

काठमाडौँ। श्रीकृष्ण जन्माष्टमी अवसरमा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले कृष्ण जन्मोत्सव मनाएको छ । सोमबार बुढानीलकण्ठस्थित श्रीश्री राधागोविन्दहरि मन्दिरमा

अवकाशप्राप्त इञ्जिनियरको कृषि कर्म

सिरहा: जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर)बाट दुई वर्षअघि अवकाश भएयता लहान–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहनुभएको

भारतले नाकाबन्दी लगाउनुको कारण भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत…

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा दुई देशका बीचमा भिन्नता भएका कारण नेपालले भारतको

काभ्रेमा १० हजार कन्या पुजिए

पुजामा बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा कन्या लस्करै बस्छन् । कन्यालाई

आँबुखैरेनी बस दुर्घटनाः उपचाररत १६ मध्ये सात जना डिस्चार्ज

काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत

राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिरमा पूजाअर्चना- तस्बिरहरु

राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गर्नुभयो ।

लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक

फिक्कल । आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद्

विद्यालयदेखि कार्यालयसम्म ह्विल चियरमा

मङ्गलबारे । आलोक खतिवडा २३ वर्षको हुनुभयो । उहाँको कम्मर चल्दैन अर्थात् बसेको एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्नुहुन्न ।

विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा…’

गण्डकी । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा…’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र

आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा

बागमती नदीले सतर्कता तह पार गर्‍यो

काठमाडौँ । काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २:४५ बजेको समयमा गौरीघाट

जापानमा प्रदीप रोदनको साथमा गजल साँझ -२०२४ को आयोजना

काठमाडौं । नेपालबाट कलाकारहरुको बाक्लो संख्यामा उपस्थित भई विभिन्न सांगीतिक कार्यक्रमहरु बाक्लै हुने गरेको जापानमा अनेसास जापानले भने एक पृथक