२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुम्बिनी केबुलकार सञ्चालनमा आउँदै

लुम्बिनी । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुरमा रहेको छ । लुम्बिनी केबुलकार प्रालिमार्फत निर्माण गरिएको तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेशन, टावर, टप बटम

योजना आयोगको सदस्यमा ढुङ्गाना नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङ निवासी अनिता ढुङ्गानालाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

पूर्वराष्ट्रपति भण्डारीबाट रासस कार्यालय निरीक्षण (फोटोफिचर)

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयको निरीक्षण गर्नुभएको छ । गणतन्त्र दिवस, २०८०

चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर

मान्म । कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल

फेरियो रुम गाउँको मुहार

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको हुनुभयो । उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले

खैरो हेरोईन कारोबार गर्ने गिरोहका ६ जनासहित ७ पक्राउ

काठमाडौँ । अवैध लागुऔषध खैरो हेरोईन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान (फोटोफिचर)

नेकपा (एमाले)ले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद

जलेश्वर । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ

गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जले, ११ जनाको…

तम्घास । आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो

मेघ-गर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। जल

ठगी आरोपमा हुलाक कार्यालय बाराका निमित्त प्रमुख पक्राउ

बारा । जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् । हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका

आठ स्रष्टालाई सम्मान र पुरस्कार

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान

श्रीच्छा प्रधानले जितिन् ‘मिस नेपाल २०२३’को उपाधि

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।

चरा ठोकिएको आशङ्कामा भारतको बैंगलुरु उडेको जहाज काठमाडौँ फर्कियो

काठमाडौँ । भारतको बैंगलुरुका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोकिएको आशङ्कामा काठमाडौँ फर्किएको छ । काठमाडौँबाट बैंगलुरु उडेको

युवराज सफलमाथि कुटपिट

काठमाडौँ । अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि

अन्तर्राष्ट्रिय केमिकल सम्मेलन काठमाडौँमा शुरु

काठमाडौँ । नेपाल केमिकल सोसाइटी र रसायनशास्त्र केन्द्रिय विभाग त्रि.वि.को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय केमिकल सम्मेलन काठमाडौंको पार्क भिलेजमा शुरु भएको

जलकुम्भीले सुक्दै ताल

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला

झापामा आफन्तबाटै अधिकांशको हत्या

झापा । यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ

फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

पोखरा । पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम

व्यवस्थित बन्दै ‘हरिचौर बजार’

ढोरपाटन । हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै