२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

गलकोट । जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् । कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई

गोपाल राजभण्डारी, त्यागी नेताको अंध्यारो जीवन

युवाकालमा देशमा प्रजातन्त्र पुनर्स्थापनाका लागि जीवन नै उत्सर्ग गर्न तम्सेका धेरै युवा पछिल्लो समय भ्रष्टाचार, अनैतिकता र ठगी धन्धामा लिप्त

५० हजार घुससहित टेकुका ल्याव टेक्निसियन पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ल्याव टेक्निसियन लेखनाथ भट्टराईलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट नियन्त्रणमा लिएको हो ।

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुन:निर्माण

गेटा मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल, स्थानीयवासी चिन्तित

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ ।

नीरफूलको प्रिमियर शोपछि दयाहाङ राई– विगतको अनुभवलाई महशुस गर्न पाए

काठमाडौँ । नेपाली चलचित्र नीरफूलको प्रिमियर शो भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच चलिचित्रको प्रिमियर शो भएको हो ।

राष्ट्रिय जनगणना २०७८: मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम…

काठमाडौं । नेपाल मुस्लिम संघले राष्ट्रिय जनगणना २०७८को तथ्थाङ्क सच्चाउन माग गरेको छ । संघका कार्यवहाक सभापति अतावुल मत्सुरीले राष्ट्रिय

गर्मी बढेसँगै वाग्मतीको दुर्गन्ध बढ्यो

ललितपुर । बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको

अव्यवस्थित सडक विस्तारले कुरुप बन्दै बागलुङका ग्रामीण क्षेत्र

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र मोटरबाटोले जोडिएका थिएनन् । बजारबाट सामान ओसारपसार गर्न घोडा, खच्चड र भरियाको

लू बाट बच्न बढी गर्मीमा घरभित्र बस्न आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको

जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो

जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् ।

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

रौतहट । “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन गर्‍यो, जति अनुसन्धान गर्‍यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका

कालिकोटमा जीप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

काठमाडौँ। कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२स्थित सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना हुँदा

स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित

सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा

असार, साउन र भदौमा सडक खन्न नपाइने

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक

गोलभेँडाको मूल्य नपाएपछि कृषक मारमा

वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको

एसईई नतिजा असार तेस्रो साता

काठमाडौँ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्र्डले तयारी गरेको

कोशी, गण्डकी तथा कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । कोशी, गण्डकी तथा कर्णालीमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

साइलेज उद्योग सञ्चालनमा

भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा

हलेसीको ब्रान्डिङ गर्न सरकार लागिपरेको छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । हिन्दू, बौद्ध