© 2023
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट पुगेका थिए। उनले बाढी प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरी आवश्यक जानकारी लिएका हुन्। रसुवाको

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो उडान ३७.५ टन मानवीय सहायता तथा विपद् राहत (एचएडीआर) सामग्री, औषधि र खाद्यान्नका

काठमाडौं । सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको करिब चार हजार फौजको

सरकारका अनुसार विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। संकलित सामग्री आवश्यकताअनुसार प्रभावित

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार

प्रधानमन्त्री शाह नेपाली सडकमार्गबाट विदुर आउनुभएको हो । प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीहरुले

नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला,

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार ४१५ जना सुरक्षाकर्मी परिचालन भएका छन्

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःव्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वय गर्ने उद्देश्यले

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले विपद्को सामना गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने, उद्धार तथा राहत कार्यलाई प्रभावकारी र समन्वित

काठमाडौं । रसुवाको रसुवागढी–केरुङ सीमाक्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले

काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति संयुक्त राज्य अमेरिकाले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवार तथा

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि एक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ

निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्युड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति

प्रधानमन्त्री शाह र मन्त्री लम्साल आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गर्नुभएको हो।

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँच वटा शव पश्चिम नवलपरासीमा फेला परेको छ ।