७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एम्बुलेन्स दुर्घटना: घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

टक्सार । यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका थिए । प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स बिरामीलाई होम्ताङ

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष

भरतपुर अस्पतालमा रुघाखोकीका बिरामी बढे

चितवन । भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् । रुघाखोकीका बिरामी अहिलले जाडो बढेसँगै

उत्तर प्रदेशमा नेपाली यात्रु सवार बसमा भीषण आगलागी, ३ जनाको…

काठमाडौँ । भारतको उत्तर प्रदेशको बलरामपुरमा ट्रकले ठक्कर दिएपछि बसमा आगलागी भयो। यस घटनामा ३ जना जलेर मृत्यु भएको छ

सिमसार क्षेत्रमा स्वामित्वको द्वन्द्व: संरक्षणमा चुनौती

घोडाघोडी । कैलालीको भजनी नगरपालिका–९ ओमशान्ति सामुदायिक वनका अध्यक्ष राजकुमार चौधरी एक वर्षदेखि कैलाली जिल्ला अदालत धाइरहनुभएको छ । गाउँलेहरुले

जेनजी आन्दोलनका सहिदः ‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले…

सुरुङ्गा । अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी पौरखी र मिलनसार स्वभावका युवा भनेर चिनिनुहुन्थ्यो । परिवारको मुस्कान, छिमेकीको

बाजुराको मार्तडी बजारमा आगलागी, दमकल अभावले नियन्त्रणमा समस्या

बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ।

तीन दिनदेखि गाडीसहित बेपत्ता एक जनाको शव भेटियो

कटारी । तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसीको शव उदयपुरको कटारी–१४

देशको अवस्था नाजुक छः पत्रकार एवं राजनीतिज्ञ कार्की

काठमाडौँ । पत्रकार एवं राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा पछिल्ला राजनीतिक एवं समसामयिक

पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । उहाँका पिता कुल बहादुर श्रेष्ठको ९५ बर्षको उमेरमा आज मध्यान्न नर्भिक

डिजिटल पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा एआई तालिम

काठमाडौँ । नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’

सशस्त्रका २३ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले २३ जना प्रहरी उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकले मंगलबार

जनआन्दोलनको बलमा बनेको सरकारमै अनियमितताको छायाँ – मदनकृष्ण शर्मा

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले सुशासनको नारा दिएर बनेको वर्तमान अन्तरिम सरकारले पनि भ्रष्टाचार निवारणको प्रमुख निकाय

इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो

ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायीकाे कार्य सम्पादन जमानत वापतको १६ करोड ९४ लाख र पेश्की २ करोड ३१ लाख

नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर । समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सोमबार

उम्मेदवारी घोषणा गरेको अभिव्यक्ति नदिन रास्वपाको निर्देशन

‘उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज, (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका

आज उच्च पहाडी र हिमाली भागमा आंशिक बदली हुने

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने

आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो

मुस्ताङ । हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित बनेका छन् । चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ