५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा

घोडाघोडी । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ । किसानको आवश्यकतालाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी नगरपालिका–१० मा २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको

दम्पती हत्यामा संलग्न पत्ता लगाउन सकस

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आज १७ दिन पुगेको छ । गत चैत २०

गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै

कालुखेती । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ । परम्परागत

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि…

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया

सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड (फोटोफिचर)

काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ ।

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

अन्नपूर्ण । गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आउनुभएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो ।

लेखा समितिद्वारा हुलाकी राजमार्गको अनुगमन, कामको गति बढाउन निर्देशन

लेखा समितिको टोलीले राजमार्ग निर्माणको प्रगति निराशाजनक रहेको पाइएको जनाएको छ ।

माधव नेपालको घुर्कीले दाहाल र ओली दिक्क, गठबन्धन छाडेर जान…

हैसियतभन्दा ठूलो कुरा गर्ने र जुनसुकै विषयमा अड्को मात्र थाप्न थालेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली वाक्कदिक्क भइसकेका छन्

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट हुने पाउने भएका छन् । उक्त छुटका

के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो?

म जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ…

प्रतियोगितामा ५६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्सको छात्ररछात्रामा समान १३–१३ गरी २६ स्वर्णपदक, कराते, तेक्वान्दो र उसुको छात्ररछात्रामा समान

१५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताउनुभएको छ । मंगलवार

पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने

कास्की । पोखरा महानगरपालिकालाई ‘स्वच्छ सहर: हरित सहर’ का रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने

धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज

जानकी । नेपालगञ्ज उपमहानगरपालिकाले धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ वर्ष २०८१

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

काठमाडौँ । टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाहिर विहानैदेखि लामो लाइन छ । सोमबार झिसमिसेमै

चैते दसैं सम्झाउने बागलुङतिरको यो गीत

उहाँले ‘एक पैसा कहिलेलाई...’ भन्ने गीत पनि सोही बेलादेखि गाइएको हुनसक्ने अनुमान गर्नुभयो । पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा

३ वटामात्रै विधेयक पारित गरेर सकियो संसदको हिउँदे अधिवेशन, २४…

काठमाडौँ । विधेयक अधिवेशनको रुपमा लिइने संसदको हिउँदे अधिवेशन ३ वटा विधेयकमात्रै पारित गरेर अन्त्य भएकोमा २४ वटा विधेयकहरु अझै

जात्रामा सहभागी हुन मेयर बालेन्द्र शाहको निम्तो

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मछिन्द्रनाथको जात्रामा सहभागी हुन निमन्त्रण गर्नुभएको छ ।

मलामी आएका व्यक्तिको चिर्पट प्रहारबाट शव जलाउने कामदारको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज