१३ भाद्र २०८३, शनिबार
,
Latest
आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्री पदबाट हट्दा पनि हाँसेर जान्छु- सहरी विकासमन्त्री चौंधरी

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गर्नु भएको छ । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढि हाँसेर जाने बताउनु भएको हो । बैठकमा

दुई सञ्चार संस्था बिरुद्ध उजुरी लिएर वालेन साह प्रेस काउन्सिलमा

सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनु पर्छ, अख्तियारको दुरुपयोग भएको छ कि

पहिराले रित्तिँदै म्याग्दीका बस्ती

गलेश्वर । जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन्

एकै दिन ३५७ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ३५७ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा

मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद्

काठमाडौँ । मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरुले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा

सामुदायिक कुकुर मार्ने वडाध्यक्षको अभिव्यक्तिप्रति दुई संस्थाको आपत्ति

काठमाडौँ । असहाय गाईबाछा संरक्षण अभियानले काठमाडौँ महानगरमा बेवारिसे कुकुर मार्नुपर्छ भन्ने काठमाडौँ महानगरका एक वडाध्यक्षको सार्वजनिक अभिव्यक्तिप्रति खेद व्यक्त

छाउन थाले तीजका गीत

बागलुङ । दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक

राजधानीको जोरपाटीमा जमिनमुनिबाट निस्कियो ग्यास (भिडियोसहित)

काठमाडौँ । राजधानी काठमाडौँको जोरपाटीमा जमिनबाट ग्यास निस्किएको छ । पानीका लागि बोरिङ खन्दा जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको हो ।

काठमाडौँ महानगरपालिकामा आइपुगे तीन वटा दमकल

महानगर प्रमुख बालेन साहले सो जानकारी दिँदै पूर्व महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रिया अघि बढेको भन्दै खरिद गरिएका

घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्न सार्वजनिक सूचना

परिषद्ले अधिवक्ता पोखरेलविरुद्ध गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र स्पष्टीकरण दिन माग गरेको हो । अधिवक्ता पोखरेलले

वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण (फोटो फिचर)

काठमाडौंः २०७२ सालको विनाशकारी भूकम्पबाट व्यापक क्षति भएको हनुमानढोका वसन्तपुर दरबार क्षेत्रको नौ तले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ

दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण

चितवन । जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो

स्टेचरमा नै नवजात शिशुको जन्म…

मान्म । कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो

पूर्वाधार बिकास: पहिला सफ्टवेयरमा काम गरौँ, त्यसपछि हार्डवेयरमा काम गरौँ-…

प्रमुख साहले भन्नुभयो, “सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहरमैला व्यवस्थापनजस्ता कामका

पानी माग्दै गोरु बिहे

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारूले लामो समयसम्म खडेरी पर्दा गाउँका अगुवालाई निवासबाट बाँधेर मन्दिर लैजाने प्रचलन रहेकोमा स्थानीय सरकार

यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ

कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाइने

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउण्ड पार्किङभित्र रहेको डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत हटाउने भएको

साउन महिनामा नेपाली नारीः मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’…

धनुषा । आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै हिन्दू

सरकारले निजगढ विमानस्थल निर्माणको काम अगाडी बढाउन विज्ञ टोली गठन…

सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अगाडी बढाउन विज्ञ टोली गठन गर्ने भएको छ ।

अझै उचित जीवनयापनका लागि सङ्घर्षरत छन् मुक्तकमैया

बाँके । नेपाल सरकारले कमैया मुक्त भएको घोषणा गरेको २३ वर्ष लागे पनि बाँकेलगायत पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली