२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप बस दुर्घटना: ६ जनाको मृत्यु, उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान



अ+ अ-

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा बा ३ ख ८३९६ न को यात्रु बाहक बस आज बिहान दुर्घटनामा परेको हो ।

उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीको भनाई छ ।